पोखराले कोल्टो फेर्ने योजनाका साथ काम गर्नेछौँ, पहिलो प्राथमिकता पर्यटन नै हो- प्रमुख आचार्य

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भए । सो पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्षसमेत रहेका आचार्यले भौगोलिक रुपमा देशकै ठूलो महानगरको नेतृत्वको जिम्मेवारी सम्हालेका छन। राजनीतिसँगै व्यावसायिक र सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका आचार्यको काँधमा अब पाँच वर्ष गण्डकी प्रदेशको…