विकसित मुलुकका केन्द्रीय बैंकहरुले ब्याजदर बढाएसँगै सम्भाव्य आर्थिक मन्दी नहुने संकेत

विकसित मुलुकका केन्द्रीय बैंकहरुले ब्याजदर बढाएसँगै सम्भाव्य आर्थिक मन्दी नहुने अन्तराष्ट्रिय मुद्रा कोषकी प्रथम उप–व्यवस्थापिका निर्देशक गीता गोपीनाथले बताएकी छिन् । विश्वव्यापी अर्थतन्त्र अस्थिरता तर्फ ढल्किँदै गर्दा, हालको आर्थिक वृद्धि प्रक्षेपणले सम्भावित विश्वव्यापी आर्थिक मन्दी नहुने संकेत गरेको हो । आर्थिक वृद्धिका अन्य बाधकहरुका बीच गीता गोपीनाथले रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानु, प्रतिबन्धहरु थपिँदै जानु र…