काठमाडौँ । नयाँ गभर्नर नियुक्तिको समय नजिकिँदै जाँदा यसको ‘रेस’ मा लाग्ने बैंकरहरूको पनि ताँती लागेको छ । समग्र बैंकिङ क्षेत्रको नियामक, देशको केन्द्रीय बैंकको नेतृत्व लिन दर्जनभन्दा बढी व्यक्तिले आ–आफ्नो तर्फबाट लबिइङसँगै दबाब बढाएका छन् । गर्भनर बन्ने दाउसहित हुँदाछँदाको जागिर नै छाडेर बैंकरहरू लाइनमा लाग्ने क्रम तीव्र भएको छ । यसैबीच, राष्ट्र बैंकका…