सार्वजनिक ऋण कुल ग्रास्थ उत्पादनको ६६ प्रतिशतमा ल्याउन भारत सरकारलाई आरबीआईको सुझाव

भारतीय केन्द्रीय बैंक, रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले भारतको सार्वजनिक ऋण कुल ग्रास्थ उत्पादनको ६६ प्रतिशतमा ल्याउनु पर्ने सुझाव दिएको छ । आरबिआईले प्रकाशन गरेको करेन्सी एन्ड फाइनान्स सम्बन्धी वार्षिक प्रतिवेदनमा सार्वजनिक ऋणको हिस्सा गुल गार्हस्थ उत्पादनको ६६ प्रतिशतमा झार्न सुझाव दिएको हो । स्टाटिस्टा डट कमको तथ्यांक अनुसार सन् २०२२ मा भारतको सार्वजनिक…