‘बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पूँजी बढाउनै पर्छ’ : बीमा समिति

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी बृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पूँजी बढाउनै पर्ने बताएका छन । बीमा समितिको आयोजनामा विहिबार (हिजो) काठमाडौंमा आयोजित बीमकको पूँजी बृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले भने, “बीमा समितिले बीमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पूँजी बृद्धिको निर्णय गरेको हो…