नयाँ वर्षमा दुई पांग्रे सवारी साधन किन्दै हुनुहुन्छ ? यस्ता छन् अफर

नयाँ वर्षको आगमन संगै विभिन्न दुई पांग्रे सवारीका विक्रेता कम्पनीहरुले अफरहरु सार्वजनिक गरेका छन् । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि विभिन्न कम्पनीका आधीकारीक बिक्रेताहरुले नयाँ नयाँ अफरहरु सार्वजनिक गरेका हुन् । यहि अफरहरुका आधारमा ग्राहाकले आफुलाई मन पर्ने ब्रान्डको बाइक तथा स्कुटर छनोट गरेर किन्न सक्नेछन् । नयाँ वर्ष तथा नेपालीहरुले मनाउने ठुला चाडबाडका…