पाँच कारोबार दिनमा १४० अंकले घटेको नेप्से छैठौं दिनमा ३५ अंक बढ्यो

गत सातादेखि निरन्तर दोहोरो अंकको गिरावट आएको सेयर बजार यो साताको अन्तिम दिन बिहीबार ३५ अंक बढीले उकालो लागेको छ । बैंकिङ्ग प्रणालीमा तरलता अभावका बीच दबाबमा रहेको सेयर बजार राष्ट्र बैंकले चालेको पछिल्लो कदमका कारण थप प्रभावित भएको थियो । गत बिहीबारबाट लगातार घटेको बजार १४० अंक तल आइसकेपछि सस्तो मूल्यमा सेयर उठाउनेहरु सक्रिय…