दक्षिण कोरियाबाट फर्किएका नेपालीलाई नेपालमै रोजगारी दिन एक अर्ब सहयोग

दक्षिण कोरियाली सरकारले कोरियामा श्रम गरी नेपाल फर्किएका नागरिकलाई रोजगारीको अवसर सिर्जना गर्न १ अर्ब (८० लाख डलर) सहयोग गर्ने भएको छ । यो सहयोगबाट प्राप्त रकम “कोरियाबाट नेपाल फर्किएका आप्रवासीहरूको स्थीरीकरणका लागि चरणबद्ध रुपमा रोजगार विकास” योजना अन्तर्गत कोरिया अन्तराष्ट्रिय सहयोग एजेन्सी (कोइका) र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार शाखाको मातहतमा…