प्रमाण नहुँदा वैदेशिक रोजगारीमा ठगीएका पीडितलाई न्याय दिन मुस्किल

वैदेशिक रोजगारीका लागि आकर्षक मुलुकमा पठाइदिने भन्दै ठगी गर्नेको संख्या बढीरहेको छ । यसरी ठगीएका पीडितलाई प्रमाण नहुँदा न्याय दिन पनि उत्तिकै मुस्किल हुने गरेको छ । ठगले दोस्रो पक्षको प्रयोग गरेर ठगी गर्ने भएकाले पनि वास्तविक ठगलाई कानुनी कठघरामा ल्याउन सकस भइरहेको पिपुल फोरमका संस्थापक तथा अधिवक्ता सोम लुँइटेलले बताए । मंगलबार पिपुल फोरमद्धारा…