उद्योग वाणिज्य महासंघको उपमहानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त

नेपाल उद्योग वाणिज्य महासंको उपमहानिर्देशकमा गोकर्ण अवस्थी नियुक्त भएका छन् । महासंघको बुधवार बसेको पदाधिकारी बैठकको निर्णय अनुसार अध्यक्ष शेखर गोल्छाले अवस्थीलाई उपमहानिर्देशकको जिम्मेवारी दिएका हुन् । महासंघका हरेक गतिविधि, अनुसन्धान, कन्टेन्ट राईटिङ लगायतमा उनको जिम्मेवारी रहने गरी अर्थ तथा सञ्चार विज्ञको रुपमा अवस्थीलाई नियुक्त गरिएको हो । लामो समय पत्रकारिता क्षेत्रमा रहेर काम गरेका…