निषेधाज्ञाको समयमा पनि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा प्रगति, ‘क्लोज क्याम्प’ मा काम

कोरोना रोकथामका लागि जारी निषेधाज्ञाको समयमा पनि नेपालको सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग नागढुंगा–सिस्नेखोला निर्माणको काम अघि बढिरहेको छ। निर्माणस्थलमा ‘क्लोज क्याम्प’ भित्र बसेर निर्माणको काम भइहेको छ। गत वर्ष निर्माण शुरु गरेको जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनले अहिले पनि भएका जनशक्तिमार्फत काम गरिरहेको छ। निर्माणस्थलमा अहिले झण्डै दुई सय कामदार कार्यरत छन्। काम अघि…