इँटाभट्टाका मजदूर भन्छन् : ‘रोगले भन्दा भोकले मार्ने भयो’

सुनिल अछामी मात्रै १४ वर्षका भए । कक्षा पाँचमा पढ्दा पढ्दै पैसा कमाउने लोभमा परे । बाबा आमा पनि काठमाडौँको खाल्डोमा हान्निए । रामेछापबाट काठमाडौँ छिरेका अछामी ललितपुरको गोदावरी नगरपालिका– १३ झरुवाराशीमा रहेको बज्र इँटा भट्टामा खच्चड धपाउने काम गर्छन् । कोरोना भाइरसको महामारीका कारण संसार नै त्राहीमान छ । नेपाल पनि त्यसबाट अछुतो छैन…