कोरोना विरुद्ध खटिएका कर्मचारीलाई प्रोत्साहन भत्ता

पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना भाइरसको संक्रमण न्युनिकरणमा खटिएका कर्मचारीलाइ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले कोरोना भाइरस नियन्त्रणमा जोखिम मोलेर खटिएका कर्मचारीको मनोबल बढाउनका लागि प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको हो । निर्णय अनुसार यसरी खटिएका कर्मचारीले तलव स्केलको २० प्रतिशत प्रोत्साहन रकम पाउने छन् । कोरोना…