होम आइसोलेसनका कोरोना संक्रमितलाई प्रभावकारी बन्दै ‘डिजिटल मेडिकल’ सेवा

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाले धेरै जसोे क्षेत्रलाई प्रविधिमैत्री बनाएको छ । शिक्षा, रोजगार, बैंकिङ लगायतका हरेक क्षेत्रमा जस्तै स्वस्थ उपचारमा पनि सूचना प्रविधिमा आधारित सेवा सुरु भएका छन् । नेपालको सन्दर्भमा कुरा गर्दा अनलाइन मार्फत सपिङ्ग गर्ने, विभिन्न भुक्तानी गर्ने, अध्ययन गर्ने अध्यापन गराउने गरिएको भएपनि कोरोना संक्रमितको उपचार पनि सोही माध्यमबाट सुरु भएको…