प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यरत २ लाख जना श्रमिकको सामुहिक दुर्घटना बीमा गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सात महिना अवधि कायम रहने गरी रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएकामध्ये रोजगारीमा खटिने २ लाख श्रमिकको काममा खटाईएको सय दिनको अवधिको मात्र सामुहिक कार्यस्थल दुर्घटना बीमा गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले राष्ट्रिय…