म्यानेजमेण्ट ट्रेनीबाट करिअर सुरु गरेकी आरती राणा बनिन् सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृत

  सनराइज बैंकले नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई नियुक्त गरेको छ । संचालक समितिको माघ २६, सोमबार बसेको बैठकको निर्णय अनुसार आरती राज्यलक्ष्मी राणा नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा भएकी हुन् । विगत १९ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत राणा २०७६ कात्तिकमा नायब महाप्रबन्धकको रुपमा सनराइज बैंक प्रवेश गरेकी थिइन् । भारतको पुनेस्थित एसआइबिएम…