कुमारी बैंक भन्छ, ‘सबै कर्मचारीले हाँसी खुसी स्वेच्छिक अवकास लिनु भएको हो ‘

कुमारी बैंक व्यवस्थापनले अवकास पाएका कर्मचारीहरुको भिआरएस नेपालको बैंकिङ उद्योगमा अहिलेसम्मकै आकर्षक भएको दाबी गरेको छ । बैंक व्यवस्थापनले अवकास पाएका कर्मचारीहरुबाट आएका नकरात्मक टीकाटिप्पणी गलत भएको भन्दै सबै कर्मचारीलाई उनीहरुको इच्छा अनुसार नै २ वर्षको तलब तथा सेवा सुविधा सहितको भिआरएस सहित बिदाई गरिएको बैंकले जनाएको छ । नोटबजारसँग कुरा गर्दै बैंकका एक उच्च…