काठमाडौँ । नेपाली समाजमा दसैँकेवल धार्मिक तथा सांस्कृतिक पर्व मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सामाजिक सम्बन्ध, पारिवारिक भेटघाट, खानपान र मनोरञ्जनको पर्व पनि हो । तर समयसँगै मानिसको जीवनशैली, प्रविधिको प्रयोग, पारिवारिक संरचना र खर्च गर्ने तौरतरिकामा आएको परिवर्तनले दसैँमनाउने शैलीसमेत बदलिँदै गएको छ । एउटै परिवारका हजुरआमा, छोराछोरी र नातिनातिनाले दसैँलाई फरक–फरक ढंगले…