प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले कूल एक लाख ६२ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको सेयरमा संस्थापकि सेयरधनी लगायत योग्य व्यक्ति÷कम्पनी÷संघ÷संस्थाहरुले पनि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आजदेखि कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने छन् । संस्थापक शेयर प्रति कित्ता न्युनतम मूल्य १८०…