काठमाडौं । नेपाल बीमक संघले हाल देखिएको विपद्बाट पीडित बीमित र सेवाग्राहीहरुलाई बीमा दाबी सहज र प्रभावकारी ढंगले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । संघले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बीमित तथा ग्राहकहरुलाई क्षतिको विवरणका लागि आफ्ना सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ । संघले बीमा कम्पनीहरु दाबी व्यवस्थापनमा सक्षम र प्रतिवद्ध रहेको स्पष्ट…