सामाजिक सुरक्षाकोषमा आवद्ध हुनेको संख्या बढ्दै

काठमाडौँ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो समय कोषमा आवद्ध हुनेको संख्या बढ्दै गएको हो । कोषको तथ्यांकअनुसार २३ लाख १४ हजार ९६ जना श्रमिक कोषमा जोडिएका छन् । कोषमा वैदेशिक रोजगारीबाट १७ लाख १९ हजार १५१ जना, अनौपचारीक क्षेत्रका ६०० जना र स्वरोजगारबाट ३८६ जना आवद्ध…