आइएमई लाइफ इन्स्योरेन्सको नाफामा सुधार, बीमा शुल्क १५.६५ प्रतिशतले बढ्यो

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सुधार देखिएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा…