१४ जीवन बिमा कम्पनीले ९ महिनामा उठाए सवा १ खर्ब बिमा शुल्क, कुन कम्पनीको कति ?

काठमाडौँ । जीवन बिमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत)मा १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीहरूले १ करोड ३५ लाख ३९ हजार ५१० वटा बिमालेखमार्फत् १ खर्ब २६ अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क संकलन गरेका हुन् । यस अवधिमा राष्ट्रिय…