लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआइसी (नेपाल) ले पुस २८ गते बुधबार बालबालिकाको लागि नयाँ बीमा योजना ‘बाल समृद्धि’ औपचारिक रुपमा सुरुवात गर्ने भएको छ । कम्पनीको ‘बाल समृद्धि’ बीमा योजना लागू गर्न नियामक निकायसँग अनुमति मागेकोमा बीमा समितिबाट पुसको दोस्रो साता स्वीकृत भएसँगै कम्पनीले अर्को साता उक्त पोलिसीलाई लञ्च गर्ने तयारी गरेको हो । एलआईसीका प्रमुख…