जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्तसम्ममा १५ अर्ब ३४ करोड ५२ लाख ७५ हजार रुपैयाँको नयाँ जीवन बीमा व्यवसाय विस्तार गरेका छन् । मंसिरमा महिनामा मात्रै कम्पनीहरुले ३ अर्ब १३ करोड २२ लाख ३ हजार रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् । कम्पनीहरुले वैदेशिक रोजगार बीमाशुल्क सहित पाँच महिनामा कुल…