सञ्चालनमा रहेका ४० बीमा कम्पनीले चालु आवको दश महिना अवधिमा १ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको वैशाख मसान्तसम्मको तथ्यांक अनुसार राष्ट्रिय बीमा कम्पनी बाहेक ३८ बीमा कम्पनीले कुल एक खर्ब २३ अर्ब ५१ करोड रूपैयाँ बीमाशुल्क आर्जन गरेका हुन् । बीमा समितिका अनुसार चालु आर्थिक…