नेपाल इन्स्योरेन्सको नाफा १७ करोड, खुद बीमाशुल्क ३५.२८% ले बढ्यो

नेपाल इन्स्योरेन्स (NICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १७ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा १३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको खुद नाफा २६.८८ प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीले ५८ करोड १८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत…