प्रभु लाइफको खुद बीमाशुल्क ११३ प्रतिशतले बढ्यो

प्रभु लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा खुद बीमाशुल्क संकलनको आकार ११५.६० प्रतिशतले बढाएको छ । चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब ८ करोड ४६ लाख ६० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५० करोड ४८ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन…