निषेधाज्ञामा एक तिहाई कर्मचारीबाट सेवा दिन बीमा समितिको निर्देशन

बीमा समितिले बीमा कम्पनीहरुलाई निषेधाज्ञा अवधि भर एक तिहाई कर्मचारीबाट सेवा दिन निर्देशन दिएको छ । समितिले एक सर्कुलर जारी गर्दै इजाजत पत्र सबै बीमा कम्पनीलाई आवश्यक बीमा सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीहरुमध्ये एक तिहाई कर्मचारीहरुबाट आलो पालोमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । कम्पनीहरुलाई निषेधाज्ञा अवधि भर अनलाइनमार्फत बीमालेख जारी…