नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल वैशाख २१ गते स्थापना भएको कम्पनीले निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ। कम्पनीको २० वर्षे यात्राका क्रममा…