प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर साधारणमा परिणत

प्रिमियर इन्स्योरेन्सको १ लाख कित्ता बढी संस्थापक शेयर साधारणमा परिवर्तन भएको छ । कम्पनीको १ लाख ४० हजार ५१० कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो । संस्थापक शेयर साधारणमा परिणत भए पछि कम्पनीको संस्थापक तथा साधारण शेयरको अनुपात ५०ः४९ कायम भएको छ । ? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा…