शिखर इन्स्योरेन्सको लाभांश खाने/नखाने निर्णय गर्ने आज अन्तिम दिन

शिखर इन्स्योरेन्स (SICL) ले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट प्रस्ताव गरेको २९.२३ प्रतिशत लाभा.श खाने/नखाने निर्णय गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले चैत ९ गते एकैदिन दुई आर्थिक वर्ष १५ औं र १६ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लाभांश तथा सधारण सभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोजको मिति…