सूर्या लाइफ इन्स्योरेन्स (SLICL) का बीमितले व्यतित बीमालखेमा ब्याज छुट पाउने भएका छन् । कम्पनीले कोरोना महामारीको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार ३ गतेदेखि असार १५ गतेसम्म ब्याज छुट दिने भएको हो । इन्स्योरेन्सले तिर्नु पर्ने मितिले २ वर्षभित्र व्यतित भएका बीमालेखको हकमा ५० प्रतिशत, तिर्नु पर्ने मितिले २ वर्षदेखि ३ वर्षभित्र व्यतित भएको बीमालेखको…