बीमा समितिले अनलाइन भुक्तानी सेवाप्रदायक संस्थालाई बीमा अभिकर्ता बनाउने भएको छ । बीमा व्यवसाय विस्तार र पहुँचको दायरा बढाउनका लागि बीमा समितिले अनलाइन भुक्तानी सेवाप्रदायक संस्थालाई संस्थागत बीमा अभिकर्ताको इजाजतपत्र दिनका लागि अभ्यास भईरहेको जनाएको छ । बीमा क्षेत्रको दायरा र सचेतना बढाउन अनलाइन भुक्तानी सेवा प्रदायक संस्थालाई संस्थागत अभिकर्ताको लाइसेन्स दिने प्रक्रिया…