सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का प्रस्तावित

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा पवन कुमार खड्काको नाम प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ १३ गते सम्पन्न बैठकले कम्पनीका निमित्त प्रमुख कार्यकारी खड्कालाई प्रमुख खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिको बैठकले खड्कालाई ४ वर्षे कार्यकालको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त…