एशियन लाइफको खुद बीमाशुल्क ३८.५०% ले बढ्यो, नाफामा पनि आकर्षक सुधार

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३८.५० प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ । कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब १६ करोड ६२ लाख ७५ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको हो । गत आवको यसै अवधिमा कम्पनीले २ अर्ब २८ करोड ६० लाख ५६ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन…