नेशनल लाइफ इन्स्योरेन्स (NLICL) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश प्रसाद खत्रीको नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैशाख १७ गते सम्पन्न बैठकले कम्पनीका कायम मुकायम कार्यकारी प्रमुख खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न सिफारिस गरी बीमा समितिसँग सैद्धान्तिक सहमतिको लागि पठाएको थियो। उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि कम्पनीले खत्रीलाई प्रमुख कार्यकारी…