शिखरको खुद बीमाशुल्क १२% ले बढ्यो, खुद नाफा करिब साढे ३६ करोड

शिखर इन्स्योरेन्स (SICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८ करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन रकम ११.९७ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा कम्पनीले ९६ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । चैत मसान्तसम्ममा…