बीमा कम्पनीका सबै शाखा बन्द गरी कर्पोरेट कार्यालय मार्फत मात्रै सेवा दिइने

बीमा कम्पनीका शाखा कार्यालय बन्द हुने भएका छन् । कम्पनीहरुका शाखा कार्यालय बन्द गर्ने बारेमा समितिमा छलफल भईरहेको समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जानकारी दिए । काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले बीमा कम्पनीका शाखा बन्द गर्न निर्देशन दिए पछि यस बारेमा ठोस् निर्णय लिनका लागि समिति छलफलमा रहेको हो । उपत्यका भित्रका सबै शाखा…