अजोड इन्स्योरेन्सको खुद नाफा ७३.८७ प्रतिशतले बढ्यो

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड ११ लाख ६ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा ३ करोड ५१ लाख ४५ हजार रुपैयाँ खुद नाफा गरेको कम्पनीको खुद नाफा ७३.८७ प्रतिशतले बढाएको हो । यस अवधिमा कम्पनीले २९ करोड ९० लाख ४ हजार रुपैयाँ खुद बीमाशुल्क…