प्रिमियर इन्स्योरेन्सको नाफा ५२ प्रतिशतले बढ्यो, ५९ करोड बीमाशुल्क संकलन

प्रिमियर इन्स्योरेन्स (PIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ५२.०२ प्रतितशले धेरै हो । गत आवको चैत मसान्तमा १९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चुक्ता पूँजी १ अर्ब ७ करोड ४५ लाख रुपैयाँ…