प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्ध साढे ३ महिनापछि हट्यो

भारतले साढे ३ महिनादेखि नेपाल लगायत अन्य देशहरुमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध सोमबारदेखि हटाएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले अंग्रजी नयाँ वर्ष अर्थात १ जनवरीबाट लागू हुनेगरी भारतले प्याजको निर्यात प्रतिबन्ध हटाएको जानकारी दिए । आफ्नो मुलुकमा प्याज अभाव हुने औल्याउँदै गत भदौ २९ गतेदेखि भारतले नेपाल लगायत अन्य छिमेकी मुलकहरुमा आफ्नो…