सूर्या लाइफले लाभांश पारित गर्ने डाक्यो साधारण सभा

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले माघ ५ गते बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । इन्स्यारेन्सले सोमबार होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग विराटनगरमा बिहान ११ बजे सभा बोलाएको हो । इन्स्योरेन्सको पुस ७ गते बसेको संचालक समितिको २८० औँ बैठकले साधारण सभाको मिति तोकेको हो । सभामा शेयरधनीहरु भर्चुअल माध्यमबाट पनि सहभागी बन्न सक्नेछन् ।…