एनएलजी इन्स्योरेन्सको लाभांश पारित

एनएलजी इन्स्योरेन्स कम्पनी (NLG) को शुक्रबार सम्पन्न भएको १४ औँ वार्षिक साधारण सभाले कुल ७.३७ प्रतिशत लाभांश पारित गरेको छ। कम्पनीले आ।व। २०७५/७६ बाट चुक्ता पूँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । काठमाण्डौं पानीपोखरीस्थित…