नेपाल रिइन्स्योरेन्सको प्रतिशेयर आम्दानी १२ रुपैयाँ, मूल्य आम्दानी अनुपात कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ मा प्रतिशेयर आम्दानी १२.३७ रुपैयाँ कायम भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत असार मसान्तसम्मको वित्तीय विबरण अनुसार १ अर्ब ६ करोड ५४ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाई भएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा इन्स्योरेन्सले ७१ करोड ५२ लाख ६० हजार…