रिलायन्स लाइफको नयाँ जीवन बीमा, यस्ता छन् विशेषता

रिलायन्स लाइफ इन्स्योरेन्सले लिमिटेड इन्डोमेन्ट नामक जीवन बीमा ल्याएको छ । यो नयाँ जीवन बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् ।यस योजनाको अर्को बिशेषता भनेको कथंकदाचित बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशत…