गुराँस लाइफको हकप्रद शेयर बुकक्लोज अघि नै बिक्री गर्ने माहोल बनाउँछौंः बिक्री प्रबन्धक

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) को हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले बुकक्लोज अघि नै हकप्रद शेयर सूचीकरण गरेर करोबारको व्यवस्था मिलाउने जनाएको छ । कम्पनीले जारी गरेको हकप्रद शेयर सूचीकरण गरेर बिक्री गर्ने समयअघि नै बुकक्लोज हुने अवस्थाका बीच गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आइतबार वा सोमबार…