नेको इन्स्योरेन्सले ठूलो परिमाणमा संस्थापक शेयर लिलामीमा ल्यायो

नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले एकैपटक १० लाख ७० हजार २०६ दशमलव ८४ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले शेयर बिक्रीका लागि निवेदन दिएपछि सनराइज क्यापिटल मार्फत उक्त शेयर बिक्रीमा ल्याइएको हो । संस्थापक समूहको शेयरहरू खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू लगायत अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघ…