तीस हजार बढीले बुझे कोरोना बीमा दाबीको भुक्तानी

विश्व महामारी कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न निर्जीवन बीमा कम्पनीहरु मार्फत बीमा गराएका ३० हजार भन्दा बढी बीमितले कोरोना बीमाको रकम भुक्तानी पाएका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ ९ गते शुक्रबारसम्म ३० हजार २७० जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् । यस अवधिमा ३० हजार २७० जना बीमितलाई दुई…