प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (PLIC) ले शेयरधनीहरुलाई बैंक खातामा नगद लाभांश वितरण गरेको छ । इन्स्योरेन्सले गत पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हालको चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा साझै वितरण गरिएको हो । हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता…